As a part of our #womenwhowow series in celebration of International Women’s Day, meet Krishala from Nepal!
Krishala from Nepal, the youngest among our featured International Women’s Day women, is a living example of how young women are shaping the futures they want to be part of. Knowing very well what economic hardship entails, Krishala is eager to uplift other women with similar backgrounds.
Entrepreneur, Farmer, Youth Leader
One venue where Krishala is creating opportunities for other women is in intensive agriculture. Alongside other Sikharpa Lead Farmers Group leaders, she is undergoing training and testing out technologies that local women need to turn their lots into lucrative food-growing ventures. And they’ve already made great strides. In 2020, we reported on the success of Krishala and her fellow group members’ eight vegetable tunnels. Since then, they have added at least 13 more tunnels, supported the development of several gardening lots, and built a greenhouse to cultivate the seedlings that will eventually make their way to the women farmers’ lots.
Watch this video to learn more about these successes from Krishala herself.
When it comes to leadership and advice for young women, Krishala encourages them to engage at every level of their communities. “I want to see more women in leadership positions. I want them to speak up for [the] betterment of women… and to actively participate in community development and social services activities.”
Krishala is a social entrepreneur. She is a youth leader, farmer, and businesswoman. Join us in celebrating her.
कृषलालाई भेट्नुहोस् !
अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा हाम्रो #प्रभावशालीमहिला भन्ने श्रृंखलाको एक भागमा, नेपालबाट कृषलालाई भेट्नुहोस् !
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चित्रित हाम्रो बिशेष महिलाहरु मध्ये सबैभन्दा कान्छी, नेपालकी कृषला, कसरी अहिलेका युवा महिलाहरुले आफ्नो इच्छा अनुसार आफ्नो भविष्यलाई आकार दिँदैछ भन्ने कुराको जीवन्त उदाहरण हो । आर्थिक कठिनाई कस्तो हुन्छ भन्ने बारे राम्ररी बुझेकी कृषला, त्यस्तै अवस्थामा भएका अन्य महिलालाई उत्थान गर्न उत्प्रेरित छिन् ।
कृषलाले कृषि क्षेत्रलाई गहन रुपमा अघि बढाउँदै अन्य महिलाहरुका लागि अवसर सिर्जना गरीरहेकी छिन् । सिखर्पा अगुवा कृषक समुहका अन्य नेतृत्व वर्ग तथा सदस्यहरुको साथमा स्थानीय महिलालाई आफ्नो खाद्यान्न उत्पादन लाभदायक उद्यममा परिणत गर्न आवश्यक पर्ने प्रशिक्षण र प्रविधिहरूको परीक्षण गरीरहेकी छिन्। यसकालागि उहाँहरुले ठुला कदमहरु चालिसकेका छन् । सन् २०२० मा, हामीले कृषला र समुहको सदस्यहरुका आठवटा तरकारी टनेलको सफलताको बारेमा रिपोर्ट गरेका थियौं । त्यसपश्चात उहाँहरुले थप १३ वटा टनेल बनाई तरकारी उत्पादन बढाउनमा टेवा पुर्याएका छन् । उहाँहरुले ग्रीन हाउसमा उन्नत बेर्ना उत्पादन गरी समुदायका महिला किसानहरुलाई उपलब्ध गराउँदै आइरहेका छन् ।
युवा महिलाहरूको लागि नेतृत्व र सल्लाहको सम्बन्धमा, कृषलाले उनीहरूलाई समुदायको प्रत्येक कार्यमा संलग्न हुन प्रोत्साहित गर्छिन् । “म नेतृत्वका पदहरूमा अझै बढी महिलाहरू हेर्न चाहन्छु । म उनीहरूले महिलाको हितको लागि बोलोस् भन्ने चाहन्छु… र समुदायको विकास र सामाजिक सेवा कार्यहरुमा सक्रियताका साथ भाग लिएको हेर्न चाहन्छु। ”
कृषला एक सामाजिक उद्यमी हो । उनी एक युवा नेतृ, किसान, र व्यवसायी हुन् । उनको कामको कदर गर्न हामीसँग सामेल हुनुहोस् ।
How to Help
Feeling inspired? Meet some of the other women leaders who are making a difference in their communities.